राष्ट्रिय समाचार

योगेश भट्टराई पर्यटनमन्त्री नियुक्त, आज ४ बजे सपथ

१५ साउन, पोखरा। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा०का नेता योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री नियुक्त भएका छन् । उनको सपथ ४ बजे तय भएको छ । राष्ट्रपति कार्यालय शीतल नि...

Read More

​कक्षा १२ को नतिजा आज प्रकाशित हुँदै

साउन १३, पोखरा । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ ९एसएलसीई० को नतिजा आज ९सोमबार० प्रकाशन गर्ने भएको छ। बोर्डले सबै विषयको नतिजा आजै प्रकाशन गर्ने तयारी गरेको हो। माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा, कक...

Read More

सिद्धार्थ राजमार्गमा रहेको बुद्धमूर्ति तोडफोड, कसले किन गर्यो ?

साउन २,पोखरा । नगरपालिकाले फराकिलो पारिएको सिद्धार्थ राजमार्गको बगैंचा क्षेत्रमा राखेका भगवान गौतम बुद्धका मूर्तिहरू गएराति तोडफोड गरिएको छ। तिलोत्तमा नगरस्थित सिक्सलेन सडकको शंकरनगर चोकदेखि नयाामिलस...

Read More

​मोरङको पथरीमा बस र भ्यान ठोक्किएर दुर्घटना,दुईको मृत्यु

साउन २,पोखरा। मोरङको पथरीशनिश्चरे नगरपालिका(१० मा बस र पिकअप ठोक्किँदा २ जनाको मृत्यु भएको छ।  घटनामा ३० जना घाइते भएका छन्। मृत्यु हुनेमा बसका सहचालक कानेपोखरी(३ का ३१ वर्षीय टिकाराम थापा छन्। ...

Read More

​बाढी–पहिरोमा अहिलेसम्म ६५ जनाको मृत्यु, ४८ जनाको सनाखत

असार ३०, पोखरा। गएको पाँच दिनदेखिको वर्षाका कारण आएको बढी, पहिरो र डुबानबाट देशका विभिन्न जिल्लामा अहिलेसम्म ६५ जनाको ज्यान गएको भएको छ । ज्यान जानेमा २४ महिला र ४१ जना पुरुष रहेका छन् ।  विपद्मा...

Read More

​राष्ट्रिय युवा संजालको केन्द्रीय अध्यक्षमा विवेक त्रिपाठी निवार्चीत

पोखरा,३० असार । राष्ट्रिय युवा संजालको केन्द्रीय अध्यक्षमा  प्रदेश चारका विवेक त्रिपाठी निवार्चीत भएका छन् ।  आज भएको निवार्चनमा उनी सातै प्रदेश वाट सर्वसम्मत केन्द्रीय अध्यक्षमा निवार्चीत ...

Read More

​बाढी पहिरोमा ४५ जनाको मृत्यु, १० हजार ३६५ घरधुरी विस्थापित

असार २९,पोखरा ।लगातारको बाढी पहिरोले देशभरमा ४५ जनाको मृत्यु भएको छ।  गृहमन्त्रालयको राष्ट्रिय आपतकाल केन्द्रका अनुसार हालसम्म ४५ जनाको मृत्यु भएको र २२ जना बेपत्ता भएको र २९ जना घाइते भएका छन्।...

Read More

देशैभर बाढी र पहिरोको वितण्डा १७ जनाको ज्यान गयो, ७ बेपत्ता

२७ असार, पोखरा ।  बिहीबार रातिदेखि मुलुकका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको छ । लगातारको झरीका कारण आएको बाढी पहिरोमा परि १७ जनाको ज्यान गएको छ ।  बाढी पहिरोमा प...

Read More

भोजपुरमा विप्लव समूह र प्रहरीबीच गोली हानाहान एक प्रहरी र एक विप्लव कार्यकर्ताको मृत्यु

असार २५ भोजपुर ।  भोजपुरमा  गोली चल्दा  २ जनाको ज्यान गएको छ । १ जना घाइते भएका छन् । भोजपुर बजार नजिकै शनिबारे हटियामा गोली चल्दा १ जना प्रहरी र गोली चलाउनेको पनि ज्यान गएको प्रहरीले ज...

Read More

एसईईको ग्रेडवृद्धि परीक्षाको मिति र्सयो (संशोधित तालिकासहित)

पोखरा,२२ असार। राष्ट्रिय परीक्षा बोर्डले एसईई पूरक परीक्षाको तालिका संशोधन गरेको छ । यसअघि साउन २६ र २७ का लागि तोकिएको परीक्षा अब भदौ १ गतेदेखि ११ गतेसम्म हुने बोर्डले जनाएको छ । भदौ १ गते अनिवार्य ...

Read More

विशालु च्याउ खाँदा मकवानपुरका १ जनाको मृत्यु, ३ बेहोस

असार १३ पोखरा । विषालु च्याउ खाँदा पश्चिम मकवानपुरमा  १ जनाको मृत्यु भएको छ । भने तीन जना सिकिस्त परेका छन ।  पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिका ७ दाराङमा एकै परिवारका उनिहरुले तीन दिन ...

Read More

​कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक

पोखरा,१३ असार। रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत लिइएको कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ ।गत जेठ २५ र २६ गते लिइएको भाषा परीक्षाको नतिजा ईपीएस कोरियाले गएराति सार्वजनिक गरेको हो । परी...

Read More