​राष्ट्रिय युवा संजालको केन्द्रीय अध्यक्षमा विवेक त्रिपाठी निवार्चीत
Posted on: Jul 15, 2019


पोखरा,३० असार । राष्ट्रिय युवा संजालको केन्द्रीय अध्यक्षमा  प्रदेश चारका विवेक त्रिपाठी निवार्चीत भएका छन् ।  आज भएको निवार्चनमा उनी सातै प्रदेश वाट सर्वसम्मत केन्द्रीय अध्यक्षमा निवार्चीत भएका हुन् । 
 राष्ट्रिय युवा परिषदले आयोजना गरेको नमुना युवा संसद कार्यक्रममा सहभागी सात प्रदेशका  असी जना प्रतिनिधीहरुवाट एघार जनाको केन्द्रीय समितीको निवार्चन भएको थियो । युवा तथा  खेलकुद मन्त्रालयको राष्ट्रिय युवा परिषद अन्र्तगत युवा परिसद रहने छ । 
नमुना युवा संसदलाई सम्वोधन गर्दे प्रधानमन्त्रीे के.पि. शर्माओलीले युवाहरुलाई देश कसरी विकास गर्ने त्यस सगँ सैदान्तीक तरीकाहरु सिकाउने वताएका थिए । 

Comments